२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौद्रिक नीतिका लागि सुझाव माग

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ ।

राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागमा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरु उपलब्ध गराउन आग्रह गरिएको हो ।

आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भए लगत्तै राष्ट्र बैङ्कले मौद्रिक नीतिको तयारी सुरु गरेको हो ।

राष्ट्र बैङ्कले जारी गरेको सूचनामा भनिएको छ , ‘नेपाल राष्ट्र बैङ्क ऐन २०५८ मा भएको व्यवस्था बमोजिम यस बैङ्कले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना रायरसुझावहरु यस बैङ्कको आर्थिक अनुसन्धान विभागको इमेल वा राष्ट्र बैङ्कको ठेगानामा उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध छ ।’