२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अनुशासनमा रहेर बजेट बनाएको छु : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० बजेट निर्माण गर्दा आर्थिक अनुशासनमा रहेको बताएका छन् ।

बजेटमाथि सदनमा उठेका सवालको जवाफ दिने क्रममा उनले यो बजेट निर्वाचन केन्द्रित नभएर जनतामुखी भएको प्रस्ट्याएका छन् ।

शर्माले भने, ‘यसभन्दा अघिको बजेट अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हुने गरेकोमा नयाँ बजेटमा ९ प्रतिशत मात्रै रहेको छ ।’

बजेट धेरै सचेत र समियमित भएको ल्याएको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटेको बताएका छन् ।

छलफलमा नेकपा एमालेका संसदले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर विभिन्न आयोजनामा बजेट हालेको भनाइप्रति जवाफ दिँदै उनले भने, ‘संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै भेटिन । नयाँ बजेट १ वर्षको लागि आएको हो । संविधानमा ५ महिनाको लागि मात्रै बजेट ल्याउने भनेर लखेको भए ५ महिनाको लागि मात्रै बजेट ल्याउने थिए ।’

बजेटले तोके अनुसार ८ प्रतिशत नै आर्थिक वृद्धि हुने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस