२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते

अ+ अ-

प्राग । प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् ।

क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दा बढी घाइते थिए ।

बुधबार आगलागी भएको उक्त क्षेत्रमा बिहीबार बिहानसम्म पनि दमकलहरू परिचालित थिए ।

आगो निभाउन र घरमा रहेका मान्छेलाई बाहिर निकाल्न करिब १०० अग्नि नियन्त्रक खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस