नेपाली राजदूत रुपाखेतीले बुझाए चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
काठमाडौँ । जर्मनीका लागि नेपाली राजदूत तथा चेक गणतन्त्रका लागि गैरआवासीय राजदूत डा. शैल रुपाखेतीले राष्ट्रपति पेत्र पावेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सोमबार प्राग दरबारमा आयोजित समारोहमा...