प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस