सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने भएको छ ।

अर्थ मन्त्रालयमा आज (सोमबार) भएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

अहिले पेट्रोलियम पदार्थमा १० प्रतिशत पूर्वाधार कर लाग्दै आएको छ । सरकारले कर घटाउने अन्तिम तयारीमा लागेको अर्थमन्त्री शर्माले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस