काठमाडौँ । सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ ।
विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो ।
सरकारले गत आर्थिक वर्षबाट विभिन्न ठाउँमा नयाँ औद्योगिक क्षेत्र निर्माण थालेको थियो ।