सार्वजनिक सवारी साधनको भाडा बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक सवारी साधनको भाडा बढ्यो


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागले मङ्गलवारबाट लागू हुने गरी भाडा वृद्धि गरिएको जनाएको छ। विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस