भाडा र महसुल नतिर्ने उद्योगलाई ७ दिने अल्टिमेटम, कानुनी कारबाहीमार्फत असुलउपर गर्ने चेतावनी
काठमाडौँ। देशका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका सयौँ उद्योगहरूले लामो समयदेखि भाडा तथा सेवा महसुल नबुझाएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता रकम तिर्न ७ दिनको समयसीमा तोकेको छ। लिमिटेडले...