२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा ६९ हजार मतगणना हुँदा रेनु करिब ५ हजार मतले अगाडी

अ+ अ-

काठमाडौँ । चितवनको भरपुर महानगरपालिकामा अहिलेसम्म ६९ हजार ११ मतगणना भएको छ ।

प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २६ हजार ८४१ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २१ हजार ९२५ मत ल्याएका छन् । रेनु विजयभन्दा ४ हजार ९१६ मत अघि छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ३०१ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २८ हजार ८५२ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १७ हजार ६९ मत पाएकी छन् ।