घर जलेपछि रेनुको गुनासो : ‘रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ’
काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल जेन जेड आन्दोलनकारीले जलाएको घरमा पुगेर बिरक्तिएकी छन् । उनले चित्त दुखाउँदै जनताको रातदिन सेवा गरेको ‘पुरस्कार पाएको’ बताइन् । २४ गतेको जेन...