भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, सुवेदी १ हजार ६ सय १७ मतले पछाडि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, सुवेदी १ हजार ६ सय १७ मतले पछाडि


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाँउदै लगेकी छिन् । दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १ हजार ६ सय १७ मतले अगाडि छिन् ।

पछिल्लो मत परिणामअनुसार दाहालले ९ हजार ८ सय १ र सुवेदीले ८ हजार १ सय ८४ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस