बालेन शाहले बनाए यति फराकिलो अग्रता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालेन शाहले बनाए यति फराकिलो अग्रता


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार ५ सय नाघेको छ ।

ताजा परिणाम अनुसार शाहले १५ हजार ८०३ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय २३ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार ८० र सिंहले ७ हजार २९० मत पाएका छन् ।

यस्तै उपमेयरमा सुनिता डङ्गोलको अग्रता कायमै छ ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस