२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपुरथिमिको मेयरमा १४ जनाको उम्मेदवारी दर्ता (सूचिसहित)

अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको मेयर पदका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ ।

मेयरमा उम्मेदवारी दिने १४ जना मध्ये ७ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ७ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका आकाङ्क्षी मध्ये २ जना महिला रहेका छन् ।

यस्तै, उप मेयरमा उम्मेदवारी दिएका मध्ये ५ जना दलीय उम्मेदवार हुन भने ४ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उपमेयरमा ६ जना महिला उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस