२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस कम्युनिस्टको विकल्पको हामी हौँ : अध्यक्ष थापा

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताएका छन् ।

मंगलबार जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा उनले विगतका तिता कुरा बिर्सने र त्रुटिलाई सच्याएर अघि बढ्नुपर्ने बताएका हुन् ।

थापाले धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खलबलिने, भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्नेतर्फ कसैको चासो नदेखिएको बताए ।

राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पको रूपमा अघि बढाइने भन्दै थापाले अहिलेसम्म आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाएका छन् ।

बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवम् केन्द्रीय पदाधिकारी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस