२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मह व्यवसायीलाई प्रोत्साहित गर्न आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले गुणस्तरीय मह उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साह गर्न सरकारसँग आग्रह गरेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले नेपाली मह र मौरीपालनमा संलग्न कृषकको गरिमा बढाउने कार्यमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जनाएको हो ।

गुणस्तरीय मह उत्पादन बढाउने र महको गुणस्तर कायम राख्न सरकारले लिने नीतिमा आफूहरुको सहयोग र समर्थन रहने बताउँदै संघले बिना लेबल बिक्री वितरण भइरहेका महबारे छानबिन गरी अखाद्य महको बिक्री वितरण रोक्न पनि माग गरेको छ ।

पछिल्ला समय मौरीपालन व्यवसाय आयआर्जन, गरिबी निवारण, आयात प्रतिस्थापन, विदेशी मुद्रा आर्जन एवं जनताको रोजीरोटीको महत्वपूर्ण रुपमा स्थापित भएको सङ्घले जनाएको छ ।

नेपालमा रैथाने, विकासे र जंगली मौरीको पालन गरी वार्षिक लगभग तीन हजार ९८० मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । मौरीपालन व्यवसायमा १० हजार परिवार संलग्न रहेको संघले जनाएको छ ।