मह व्यवसायीलाई प्रोत्साहित गर्न आग्रह
काठमाडौँ । नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले गुणस्तरीय मह उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साह गर्न सरकारसँग आग्रह गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले नेपाली मह...