नयाँ बसपार्कमा भएकाे सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नयाँ बसपार्कमा भएकाे सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले उक्त घटना नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही ३र३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो।

सम्बन्धित समाचार: नयाँ बसपार्कको एक गेस्ट हाउसमा युवतीमाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस