दिल्लीमा अत्यधिक वायु प्रदूषण « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

दिल्लीमा अत्यधिक वायु प्रदूषण


२ माघ २०७८, आइतबार


नयाँ दिल्ली । दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब’ श्रेणीमा रह्यो र समग्र वायु गुणस्तर सूचकाङ्क ३०१ रेकर्ड गरिएको छ।

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान आइतबार बिहान जनाए अनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस