परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली प्रस्थान, उच्चस्तरीय भेटवार्ता तय
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेश मन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा सुरु भएको उक्त भ्रमण आइतबारसम्म जारी रहने परराष्ट्र...