निर्वाचन आयोगले नेकपाका नेता बस्नेतलाई सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार उजुरी प्राप्त भएपछि छानबिनका...