महाधिवेशनस्थल प्रज्ञा भवनमा माओवादी स्थायी समिति बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महाधिवेशनस्थल प्रज्ञा भवनमा माओवादी स्थायी समिति बैठक सुरु


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा सुरु भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।

क्लस्टरअनुसार केन्द्रीय सदस्य सङ्ख्या टुङ्ग्याउन गठित कार्यदलले बुझाउने प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस