पार्टीको नीतिविरुद्ध जानेलाई अब छुट दिन नसकिने भन्दै सर्कुलर अनुसार चल्न ‘प्रचण्ड’को निर्देशन
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई...