पुर्व सहसचिव खनाल गृहमन्त्रीको शान्ती सुरक्षा विज्ञ नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पुर्व सहसचिव खनाल गृहमन्त्रीको शान्ती सुरक्षा विज्ञ नियुक्त


२३ मंसिर २०७८, बिहिबार


काठमाडौं । पुर्व सहसचिव सुनिल खनाल गृहमन्त्री बालकृष्ण खाणको विज्ञमा नियुक्त भएका छन् । गृहको प्रशासन महाशाखाबाट गत महिना मात्रै अनिवार्य अवकाश पाएका खनाल प्रशासन तथा शान्ति सुरक्षा विज्ञमा नियुक्त भएका हुन् ।

नेपाली काँग्रेस निकट मानिने खनाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विज्ञमा नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस