२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका युवानेता पुष्पकुमार शाहीले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता शाहीले आज पत्रकार सम्मेलन गरी पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले युवाको जोस, जाँगर, उत्साह र २१औँ शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडि बढाउने उद्देश्यका साथ नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले आफ्नो जीवनको महत्वपूर्ण समय नेविसङ्घलाई बलियो बनाउन खर्चिएको भन्दै अब काँग्रेस बलियो बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उल्लेख गरे ।

नेता शाहीले आफू केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सबैको स्वामित्व स्थापित हुने काँग्रेस र सबैको सर्वोच्चता स्थापित हुने काँग्रेस बनाएर सु–सङ्गठित, गतिशील र बलियो काँग्रेस बनाएर निकट भविष्यमा हुने गइरहेको तीनवटै तहको निर्वाचनमा सबै तहको सरकार काँग्रेसको बनाउन लाग्ने उल्लेख गरे ।