काँग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका युवानेता पुष्पकुमार शाहीले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता शाहीले आज पत्रकार सम्मेलन गरी पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन...