आज पनि सर्वोच्च परिसरमा वकिलहरूको धर्ना जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज पनि सर्वोच्च परिसरमा वकिलहरूको धर्ना जारी


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित वकिलहरू विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

सोही क्रममा कानुन व्यवसायीहरूले मङ्गलवार बिहान सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्।

आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै उनीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। आफ्ना माग पूरा नभएसम्म बहस पैरवी नगर्ने उनीहरूले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस