भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेदवारी घोषणा (विज्ञप्तिको पूर्ण पाठसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेदवारी घोषणा (विज्ञप्तिको पूर्ण पाठसहित)


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज (आइतबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली नै पुनः सर्वसम्मत अध्यक्ष हुने चर्चाका बीच रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

एमालेको राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस