प्रहरीका चार एसपीलाई एसएसपी पदमा बढुवा गर्न सिफारिस (सूचनासहित)
काठमाडौँ । नेपाल प्रहरीको जनपद र प्राविधिक प्रहरी समूहतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समिति सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार...