सर्वोच्चमा आज नौ इजलास तोकियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चमा आज नौ इजलास तोकियो


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतमा बिहीबारका लागि नौ इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोकेका हुन् ।

सर्वोच्चकका अनुसार आज प्रधानन्याधीश जबराले भने आफ्नो लागि कुनै इजलास तोकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस