प्रधानन्यायाधीश जबराले तोके नाै इजलास « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानन्यायाधीश जबराले तोके नाै इजलास


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ९ इजलास गठन गरेका छन्।

प्रधानन्यायाधीश जबराले आफु बाहेकको इजलास गठन गरेका हुन्। आजका लागि दुई एकल र सात संयुक्त इजलासमा सबै प्रकृतिका एक सय ८६ मुद्दाको पेशी तोकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस