एमालेको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको स्थायी कमिटी बैठक जारी


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस