‘अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ’: प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा...