२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्री शशाङ्क कोइराला दिल्लीमा

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री शशाङ्क कोइराला निजी भ्रमणमा दिल्ली पुगेका छन् । मुम्बई हुँदै उनी दिल्ली पुगेका हुन् ।

कोइराला पार्टीका केही नेताका साथ गत शनिबार मुम्बई गएका थिए । त्यहाँ उनले क्यान्सरको उपचार गराइरहेका काँग्रेस सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझेका थिए ।

त्यहाँबाट दिल्ली आइपुगेका उनले हिजो (मंगलबार) नेता प्रदीप गिरिलाई भेटेका छन् । काँग्रेस नेता गिरि तीन महिनादेखि दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका छन् ।

कोइरालाले भारतमा उपचाररत दुई नेताको स्वास्थ्य जानकारी लिन र उनीहरूलाई भेट्न मात्रै यता आएको बताए । उनले मंगलबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भने भेटेका छन् ।

कोइरालाका साथमा काँग्रेस नेता दीपक गिरी, दीपक खड्का, लमजुङ मध्य नेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, निजी सचिव भरत तिवारी छन् ।

प्रतिक्रिया दिनुहोस