प्रधानन्यायाधीशको राजीनामा माग्यो नेपाल बारले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीशको राजीनामा माग्यो नेपाल बारले


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।

सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस