प्रधानन्यायाधीश जबरासँग आश्वस्त हुन सकेन बार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश जबरासँग आश्वस्त हुन सकेन बार


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरासँग छलफल गरेका छन् ।

तर आइतबार (आज) भएको छलफलका क्रममा प्रधानन्यायाधीशसँग आश्वस्त हुन नसकेको कारण भोलि सर्वोच्चका सबै न्यायाधीश र बार पदाधिकारीबीच छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस