बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवाको टोली निस्कियो ,यस्तो छ भ्रमण तालिका « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवाको टोली निस्कियो ,यस्तो छ भ्रमण तालिका


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् ।

आज (बिहीबार) बिहान ८ बजे उनी काठमाडौँबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् ।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने छ ।

सम्बन्धित समाचार : प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न सुदूरपश्चिम जाँदै

भ्रमण तालिका :

Tags :
प्रतिक्रिया दिनुहोस