राष्ट्रपति भण्डारीद्वारा संशोधित बजेट प्रमाणीकरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीद्वारा संशोधित बजेट प्रमाणीकरण


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत उक्त विनियोजन विधेयक आज (बिहिबार) राष्ट्रियसभाबाट परित भए लगतै राष्ट्रपति भण्डारी समक्ष प्रमणिकरणका लागि पठाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस