परराष्ट्रमन्त्री डा. खड्काले लिए शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परराष्ट्रमन्त्री डा. खड्काले लिए शपथ


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छिन्।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस