शपथपछि रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय घण्टी घरमा जारी बैठकमा संगठनात्मक...