कोशी प्रदेश लोक सेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस...