देवकोटा वाईसीएलको संयोजकमा चयन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देवकोटा वाईसीएलको संयोजकमा चयन


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका छन् । वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए ।

वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा माउपार्टीका अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस