मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ ।

बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस