२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामदेवजस्तो अपमानित भएर बस्न नपरोस् : नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामदेव गौतमजस्तो घरको न घाटको भएर बस्नुपर्ने अवस्था नआओस् भनेर पार्टीभित्र सङ्घर्ष गरिरहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘वामदेव कमरेडजस्तो अपमानित भएर भाग्नुपर्ने अवस्था नआओस्, घरको न घाट भएर बस्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्छौँ ।’

नेपालले कम्युनिस्ट पार्टीमा व्यक्तिवादी हाबी भएको टिप्पणी समेत गरे। नेता नेपालले भने, ‘समाजवादको लक्ष्य बोकेको कम्युनिस्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुल्यो। अवसरवादको कारणले कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको छ। यहाँ सत्ताको मात मौलाएको छ ।’

तर, आफूहरुले जनताको सात नछाडेको जिकिर गरे। समस्यालाई छाडेर भाग्ने प्रवृत्तिको आफू नभएको उनको भनाइ छ। समस्यालाई छाडेर भाग्ने नभएर सामना गरेर धेरै मान्छेलाई साथमा लिएर अगाडि बढ्ने क्षमता राख्छौँ,’ उनले भने, ‘कम्युनिस्ट घोषणापत्रलाई आत्मसात् नगर्नेले कम्युनिस्ट पार्टी भनेर हिँड्नुको अर्थ छैन। देश जनता र समाजका लागि काम गर्न सक्यौँ भने पार्टी लोकप्रिय हुन्छ। कम्युनिस्ट पार्टी मात्रै नभएर राजनीतिप्रति नै युवाहरुको वितृष्णा पैदा भएको छ ।’

पार्टीभित्रको नोकर शाही प्रवृत्ति हाबी भइरहेको उनको भनाइ छ। गलत प्रवृत्तिविरुद्ध कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताए । कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु भएकाले चुनौतीबिनाको कुनै पनि पार्टी नभएको नेता नेपालले बताए।

गलत र अहङ्कारी प्रवृत्तिकै कारणले आफूहरु प्रति जनविश्वास खस्किँदै गएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस