२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ कर्मचारीलाई सार्वजनिक नीति तथा व्यवस्थापन विषय अध्ययनका लागि छात्रवृत्ति

अ+ अ-

काठमाडौँ सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत १५ कर्मचारीका लागि छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन खुलेको छ । प्रदेश निजामती सेवा र स्थानीय तहमा कार्यरत ७–७ जना र सङ्घबाट एक जना गरी १५ जनालाई काठमाडौँ विश्वविद्यालयले सार्वजनिक नीति तथा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीको क्षमता विकासका लागि स्थानीय शासन, सङ्घीयता, सार्वजनिक व्यवस्थापन, सार्वजनिक नीति तथा विकास व्यवस्थापनका क्षेत्रमा स्वदेश भित्रै उच्च जनशक्तिको उत्पादन तथा विकास गरी सार्वजनिक क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच एक समझदारी भएको थियो ।

सम्बन्धित समाचार : कर्मचारीको क्षमता विकासका लागि विश्वविद्यालयसँग सम्झौता !

मन्त्रालयले मङ्गलवार सबै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई परिपत्र गर्दै आ आफ्नो प्रदेश र प्रदेश भित्रका स्थानीय तहमा कम्तीमा अधिकृत छैटौँ तहको पदमा कार्यरत कर्मचारीको नामावली पठाउन भनेको हो । यसरी नामावली पठाउँदा एक जनाका लागि तीन जनाको सिफारिस गर्नुपर्ने छ । जसमध्ये एकलाई छनौट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस