काठमाडौँ । बागलुङ नगरपालिका-१ रामरेखा र पर्वतको कुस्मा नगरपालिका-१ जोड्ने कालीगण्डकी नदीमाथि बनाइएको ५६७ मिटर लामो झोलुंग पुलमा आन्तरिक पर्यटक । कालिका मन्दिर आएका पर्यटकहरू लामो झोलुंगे पुलमा आउने गरेका छन् । तस्बिर: खेमराज गौतम