महान्यायाधिवक्तामा खाती नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महान्यायाधिवक्तामा खाती नियुक्त


३१ असार २०७८, बिहिबार


काठमाडौँ । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस