सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी
काठमाडौँ । सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीलाकुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार महिला तर्फ ३ हजार ९८४ मत प्राप्त...