महान्यायाधिवक्तामा खाती नियुक्त
काठमाडौँ । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । खाती नेपाल बार...