काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।
अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवास जान लागेका हुन् ।